बससेवाले तपाईलाई बाहिरको कठिनाइबाट बचाउने प्रयास गरेको छ। बाहिरको गर्मी, पानी र धूलोबाट बच्नको लागि, हाम्रो प्रतीक्षालयमा बस्नुस् र नि:शुल्क वाइफाइ :signal_strength: र पानीको :droplet: सेवा उपभोग गर्नुहोस्। तपाईको यात्रा अझै सुखद बनाउन हामी सधैं तयार छौं। :oncoming_bus: