काठमाडौँबाट चित्लाङ हुँदै हेटौँडामा जाने बसहरू आफ्नो-आफ्नो गन्तव्यतिर लाग्दै

 🌄 मुख्य सडक अवरुद्ध भएता पनि अहिले काठमाडौँबाट चित्लाङ हुँदै हेटौँडा जाने बाटोमा भने सवारी साधनहरू आफ्नो-आफ्नो गन्तव्यतिर गइरहेका छन्। 🏞️:sparkles: