नागढुङ्गा–मुग्लिन राजमार्गमा गाडीको आवतजावत सामान्य भइसकेको छ, र मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकहरू पनि दुईतर्फी खुलिसकेका छन्! साथै, बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउने तयारी भैरहेको छ।

यात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !