काठमाडौं - मुग्लिङ - चितवन: एकतर्फी खुला

चितवन - दाउन्ने - बुटवल: एकतर्फी खुला

काठमाडौं - नौबिसे - दामन - हेटौँडा: खुला (अफ-रोड)

काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: खुला

ललितपुर - लेले - टिकाभैरब - हेटौँडा: एकतर्फी खुला

हेटौँडा - बकैया - सिन्धुली सडक: खुला

मुग्लिङ - पोखरा - बागलुङ: खुला

हेटौँडा - पथलैया - जनकपुर: खुला

बर्दिबास - कोशी ब्यारेज - इटहरी: खुला

इटहरी - दमक - काकडभित्ता: खुला

ईलाम - पाँचथर - ताप्लेजुङ: एकतर्फी खुला

बुटवल - नेपालगंज - धनगढी: खुला

नेपालगंज - सुर्खेत - दैलेख: खुला

अवरुद्ध मार्गहरू:

सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा सडक बग्यो: काठमाडौं - धुलिखेल - सिन्धुली: अवरुद्ध

भोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: अवरुद्ध

छेमैलेमा बाटो बग्यो: काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: अवरुद्ध

यात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !