काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै बीपी राजमार्गमा निस्कने नयाँ वैकल्पिक सडक आजदेखि सञ्चालनमा आएको छ। मोटरसाइकल र साना गाडीहरू हिजाेबाट खुलिसकेको थियाे भने आजबाट यात्रुसवाहक बस पनि सञ्चालनमा आएको छ।

यात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !