नवलपरासी पूर्वको दुम्किबासमा पुल भत्किँदा सडक अवरुद्ध भएको छ। यात्रुहरूको सहजताका लागि वैकल्पिक मार्गहरू निम्न छन्:
Route: 1 - साना सवारी साधनको लागि:
- बिनयी त्रिवेणी गा.पा. वडा नं. २ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुदै गुम्बाचोक निस्कने ।
Route: 2 - ठुला सवारी साधनको लागि:
- ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजीचोक, डाँडाचौर, होङसी गेट निस्कने।
यात्रा गर्दा सावधानी अपनाउनुहोस् र स्थानिय ट्राफिक निर्देशनको पालना गर्नुहोस्।
सुरक्षित यात्रा गरौं!
Comments