30
Wed
01
Thu
02
Fri
03
Sat
04
Sun

Tour Package

Reservation

Book Bus Tickets on Bus-Sewa with super-fast Booking process and no service charge.

Unique Packages

Comfortable Transport

Popular Destinations

Rent Cabs, Tempo Travellers & Buses with best drivers

Unique Packages

Comfortable Transport

-> Popular Destinations

Book Bus Tickets on Bus-Sewa with super-fast Booking process and no service charge.

City-To-City

Hourly Rental

Airport Pickup


card__image
BusSewa

टिकट बुक गर्दा पाउनुहोस् रु. २६२ सम्मको CASHBACK

टिकट बुक गर्दा पाउनुहोस् रु. २६२ सम्मको CASHBACK  बससेवा मार्फत काठमाडौँदेखि पोखरा, बाग्लुङ, र बेनीको यात्रा अब अझ सहज र फाइदाजनक सामान्य यात्राको अनुभवलाई विशेष बनाउनको लागि आजै बससेवा एपमार्फत आफ्नो सिट सुरक्षित गर्नुहोस् र CASHBACK को मज्जा उठाउनुहोस्!

card__image
BusSewa

आजको ताजा हाइवे अपडेट (आइतवार)

काठमाडौं - मुग्लिङ - चितवन: एकतर्फी खुलाचितवन - दाउन्ने - बुटवल: एकतर्फी खुलाकाठमाडौं - नौबिसे - दामन - हेटौँडा: खुला (अफ-रोड)काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: खुलाललितपुर - लेले - टिकाभैरब - हेटौँडा: एकतर्फी खुलाहेटौँडा - बकैया - सिन्धुली सडक: खुलामुग्लिङ - पोखरा - बागलुङ: खुलाहेटौँडा - पथलैया - जनकपुर: खुलाबर्दिबास - कोशी ब्यारेज - इटहरी: खुलाइटहरी - दमक - काकडभित्ता: खुलाईलाम - पाँचथर - ताप्लेजुङ: एकतर्फी खुलाबुटवल - नेपालगंज - धनगढी: खुलानेपालगंज - सुर्खेत - दैलेख: खुलाअवरुद्ध मार्गहरू:सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा सडक बग्यो: काठमाडौं - धुलिखेल - सिन्धुली: अवरुद्धभोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: अवरुद्धछेमैलेमा बाटो बग्यो: काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: अवरुद्धयात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !

card__image
BusSewa

काठमाण्डौबाट सिन्धुली हुँदै पूर्व: छोटो वैकल्पिक मार्ग खुल्यो!

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै बीपी राजमार्गमा निस्कने नयाँ वैकल्पिक सडक आजदेखि सञ्चालनमा आएको छ। मोटरसाइकल र साना गाडीहरू हिजाेबाट खुलिसकेको थियाे भने आजबाट यात्रुसवाहक बस पनि सञ्चालनमा आएको छ।यात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !

card__image
BusSewa

काठमाडौंबाट हेटौंडा जाने वैकल्पिक मार्गहरू:-

सातदोबाटो, ललितपुर - मकवानपुरगढी- हेटौंडासातदोबाटो, ललितपुर - दक्षिणकाली - कुलेखानी - भैंसे - हेटौंडासातदोबाटो, ललितपुर - दक्षिणकाली - चित्लाङ - पालुङ - भैंसे - हेटौंडा कलंकी, काठमाडौं - चन्द्रागिरी - चित्लाङ - पालुङ - भैंसे - हेटौंडा कलंकी, काठमाडौं - चन्द्रागिरी - नौबिसे - मुग्लिङ - भरतपुर - हेटौंडा

card__image
BusSewa

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुल्ने प्रक्रियामा

नागढुङ्गा–मुग्लिन राजमार्गमा गाडीको आवतजावत सामान्य भइसकेको छ, र मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकहरू पनि दुईतर्फी खुलिसकेका छन्! साथै, बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउने तयारी भैरहेको छ।। यात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !

card__image
BusSewa

धनगढी, नेपालगञ्ज, सुर्खेत यात्रा बिना कुनै अवरोध!

हिजो हाम्रो अनलाइन यात्रुका अनुसार धनगढी, नेपालगञ्ज, सुर्खेतका लागि छुटेका बसहरू बिना कुनै अवरोध गन्तव्यमा पुगेका छन्।


Milestones

Bussewa is Nepal's fastest growing online ticket booking platform. BusSewa – Nepal’s first online realtime bus ticket booking platform powered by Diyalo Technologies Pvt. Ltd. .Bus Sewa Travels and Tours Pvt. Ltd. came into existence with a vision of innovating business processes of Travel Operators in Nepal to provide quality service to road passengers.

300+ Bus Routes

300+ Bus Routes

Enjoy daily services that link over 65 districts in Nepal for seamless travel convenience.

50k+ Daily Inventory

50k+ Daily Inventory

Providing numerous seat options for a delightful journey tailored to each individual's preference.

300+ Bus Partners

300+ Bus Partners

Our partners are eager to provide even more to our customers, ensuring satisfaction at best.

1k+ Daily Buses

1k+ Daily Buses

Explore a variety of luxurious and comfortable bus options for every passenger's preference.



Frequently Asked Questions


Reviews

What clients say

Best Bus Booking App in Nepal

Make Your Travel Memorable

Install BusSewa App

 

Trusted By Millions

Trusted by 300+ operators and millions of passengers.

 

Lightning Fast

Bus ticketing is now quick and easy, grab your phone and see the miracle.

 

Exceptional support

Experience attentive, responsive, and personalized care available from 6 AM to 9 PM.

 

Other Stuffs

Dynamic prices,package bookings and multiple offers.

Available on