22
Thu
23
Fri
24
Sat
25
Sun
26
Mon

Tour Package

Reservation

Book Bus Tickets on Bus-Sewa with super-fast Booking process and no service charge.

Unique Packages

Comfortable Transport

Popular Destinations

Rent Cabs, Tempo Travellers & Buses with best drivers

Unique Packages

Comfortable Transport

-> Popular Destinations

Book Bus Tickets on Bus-Sewa with super-fast Booking process and no service charge.

City-To-City

Hourly Rental

Airport Pickup


card__image
BusSewa

तिहार आयो, बससेवाले DISCOUNT ल्यायो !

यस पटकको तिहारमा, घर जान अझ सजिलो र आरामदायी बनाउन बससेवाले विशेष अफर ल्याएको छ। देशभरिका विभिन्न ४३३ गन्तव्यहरूको टिकटमा ५% सम्मको छुट पाइनेछ। तिहारको रमाइलोमा आफ्ना परिवार र साथीभाइहरूसँग समय बिताउन, बससेवा संगै यात्रा गरेर सुरक्षित र आरामदायी अनुभव लिनुहोस्।तपाईंको यात्रा सजिलो, छिटो, र भरपर्दो बनाउन हामी सधैं तपाईंको साथमा छौं।

card__image
BusSewa

आजको ताजा हाइवे अपडेट (आइतवार)

काठमाडौं - मुग्लिङ - चितवन: एकतर्फी खुलाचितवन - दाउन्ने - बुटवल: एकतर्फी खुलाकाठमाडौं - नौबिसे - दामन - हेटौँडा: खुला (अफ-रोड)काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: खुलाललितपुर - लेले - टिकाभैरब - हेटौँडा: एकतर्फी खुलाहेटौँडा - बकैया - सिन्धुली सडक: खुलामुग्लिङ - पोखरा - बागलुङ: खुलाहेटौँडा - पथलैया - जनकपुर: खुलाबर्दिबास - कोशी ब्यारेज - इटहरी: खुलाइटहरी - दमक - काकडभित्ता: खुलाईलाम - पाँचथर - ताप्लेजुङ: एकतर्फी खुलाबुटवल - नेपालगंज - धनगढी: खुलानेपालगंज - सुर्खेत - दैलेख: खुलाअवरुद्ध मार्गहरू:सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा सडक बग्यो: काठमाडौं - धुलिखेल - सिन्धुली: अवरुद्धभोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: अवरुद्धछेमैलेमा बाटो बग्यो: काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: अवरुद्धयात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !

card__image
BusSewa

काठमाण्डौबाट सिन्धुली हुँदै पूर्व: छोटो वैकल्पिक मार्ग खुल्यो!

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै बीपी राजमार्गमा निस्कने नयाँ वैकल्पिक सडक आजदेखि सञ्चालनमा आएको छ। मोटरसाइकल र साना गाडीहरू हिजाेबाट खुलिसकेको थियाे भने आजबाट यात्रुसवाहक बस पनि सञ्चालनमा आएको छ।यात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !

card__image
BusSewa

काठमाडौंबाट हेटौंडा जाने वैकल्पिक मार्गहरू:-

सातदोबाटो, ललितपुर - मकवानपुरगढी- हेटौंडासातदोबाटो, ललितपुर - दक्षिणकाली - कुलेखानी - भैंसे - हेटौंडासातदोबाटो, ललितपुर - दक्षिणकाली - चित्लाङ - पालुङ - भैंसे - हेटौंडा कलंकी, काठमाडौं - चन्द्रागिरी - चित्लाङ - पालुङ - भैंसे - हेटौंडा कलंकी, काठमाडौं - चन्द्रागिरी - नौबिसे - मुग्लिङ - भरतपुर - हेटौंडा


Milestones

Bussewa is Nepal's fastest growing online ticket booking platform. BusSewa – Nepal’s first online realtime bus ticket booking platform powered by Diyalo Technologies Pvt. Ltd. .Bus Sewa Travels and Tours Pvt. Ltd. came into existence with a vision of innovating business processes of Travel Operators in Nepal to provide quality service to road passengers.

300+ Bus Routes

300+ Bus Routes

Enjoy daily services that link over 65 districts in Nepal for seamless travel convenience.

50k+ Daily Inventory

50k+ Daily Inventory

Providing numerous seat options for a delightful journey tailored to each individual's preference.

300+ Bus Partners

300+ Bus Partners

Our partners are eager to provide even more to our customers, ensuring satisfaction at best.

1k+ Daily Buses

1k+ Daily Buses

Explore a variety of luxurious and comfortable bus options for every passenger's preference.